आइतबार , बैसाख ७, २०८२
सरकारले राष्ट्र हित प्रतिकुल रहेका सन्धि सम्झौताको पुनरावलोकन गर्ने भएको छ। यस्तै, सीमामा सीमा सुरक्षा चौकी वृद्धि गर्ने सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका समस्या समाधान गर्न भारतसँग कूटनीतिक पहल गर्ने सरकारले कार्यक्रममार्फत बताएको छ।
राष्ट्रिय हितमा जलस्रोतको द्विपक्षीय र बहुपक्षीय उपयोग गर्दै जलस्रोत नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP