मंगलबार , बैसाख २९, २०८३

मास्क लगाऔं, महामारीबाट बचौँ, लकडाउन ननिम्त्याऔं’ भन्ने नाराका साथ आजदेखि रुपन्देहीमा सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहकार्यमा कार्यक्रम सुरु भएको हो ।

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम सुरु गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताउनुभयो ।

सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रममा मास्कसम्बन्धि जानकारी दिनुका साथै मास्क समेत वितरण गरिने सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य समिति उपसमिति संयोजक गोपाल भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP