मंगलबार , अषोज २७, २०८३

कोरोना जोखिम भन्दै कक्षा १२ को परीक्षा रोकिए पनि त्रिभुवन विश्वविद्यालयका परीक्षा भने नरोकिने भएका छन् ।

विश्वविद्यालयले तालिका प्रकाशित भएका परीक्षाहरु नरोकिने निर्णय गरेको छ । अहिले स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू सञ्चालनमा छन् ।

केही परीक्षाहरु भने साउन २६ गतेदेखि सुरु हुँदैछन् । विश्वविद्यालयले भदौ ५ गतेसम्म तोकिएका परीक्षाहरु नरोकिने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रण पुष्पराज जोशीले बताए ।

त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक समितिको आज बसेको बैठकले रुटिन प्रकाशित भइसकेका परीक्षाहरु नरोक्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP