सोमबार , अषोज २६, २०८३

ब्राजिलले टोकियो ओलम्पिकको फुटबलको स्वर्ण जितेको छ । स्पेनलाई २-१ ले पराजित गर्दै ब्राजिलले ओलम्पिकको पुरुषतर्फको फुटबलको स्वर्ण जितेको हो ।

९० मिनेटको समयमा १-१ को गोल भएपछि थपिएको समयको दोस्रो हाफमा ब्राजिलका माल्कोमले गोल गरी टोलीलाई स्वर्ण जिताएका थिए । माल्कोमलाई ब्राजिलका प्रशिक्षकले सब्सिट्युट गरेर मैदानमा ल्याएपछि टोली निकै प्रभावशाली भएको थियो ।

ब्राजिलले सन् २०१६ मा रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो । उसले लगातार ओलम्पिकमा स्वर्ण जितेर इतिहास रचेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP