मंगलबार , अषोज २७, २०८३

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा वृद्धि गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरको हो ।

काबुलस्थित अमेरिकी दूताबासले एक वक्तव्य जारी गरी सुरक्षा अवस्था, कर्मचारीमा कटौती, दूतावासको काबुलभित्रै पनि सहयोग गर्ने क्षमता सीमित भएकोले उपलब्ध व्यावसायिक उडानबाट तुरुन्त अफगानिस्तान छाड्न अमेरिकाले आफ्ना नागरिकलाई जोड दिएको छ ।

शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP