सोमबार , असार २, २०८२

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले मन्त्रिपरिषद्लाई २/४ दिनमै पूर्णता दिने निर्णय गरेको छ।

न्यूनतम साझा कार्यक्रम तयार गरको कार्यदललाई धन्यवाद दिने र लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्रीलाई बन्धक बनाउने मुख्यमन्त्री शंकर पोखरेलको कार्य आपराधिक र निकृष्ट काम भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा मन्त्री छान्नेबारे भने छलफल नभएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP