सोमबार , अषोज २६, २०८३

कोरोना भाइरस संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २५ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या १० हजार १९ पुगेको हो।

यस्तै, थप ३ हजार ७२९ जना संक्रमित थपिएका छन्। ६ हजार १८२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २९९ जना र ९ हजार ४९३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण देखिएको हो।

१ हजार ८८५ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ९४२ पुगेको छ।

संक्रमितहरु मध्ये १५८ जनाको भेन्टिलेटरमा र ७३२ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP