शुक्रबार , भाद्र १२, २०८३

बुटवलका सर्जक सुरेस सेन्चुरीले नयाँ भजन जप्दै हरिको नाम सार्वजनिक गरेका छन्। बुटवलको बागेश्वरी संगितालयका सञ्चालक समेत रहेका सेन्चुरीको शब्द संगितमा भजन सार्वजनिक भएको हो।

सेन्चुरीकै आफ्नै आवाजमा रहेको गितमा प्रेम नेपाली ,बिशाल आत्रेय, सरिता पन्थी सुनार र लाली श्रेष्ठले सहयोग गरेका छन्। दिपक श्रेष्ठको भिडियो निर्माण र नरेस पाण्डेले रेकर्डिङमा साथ दिएकाे सेन्चुरीले जानकारी दिए ।

कोरोनाको कारणले देशभर हजारौँको संख्यामा मृत्यु र धेरैको तहसनहस भएको समयमा भजनले केही भएपनि राहात होस भन्ने उद्देश्यले भजन ल्याएको सेन्चुरीले बताए।

भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP