सोमबार , अषोज २६, २०८३

कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जना संक्रमित भएका छन् । त्यसैगरी ३७ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० जनामा पीसीआर तथा ६ हजार ५ सय ३८ एन्टिजेन गरी १८ हजार ४ सय ८ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरि आज २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP