मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेले एमालेकै नेपाल पक्षलाई घुमाउरो शैलीमा ‘अवैधानिक’ भएको जनाएको छ ।

एमालेले बुधवार एउटा विज्ञप्ती जारी गर्दै पार्टीका नाममा पटक–पटक अवैधानिक रूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी आज साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनु भएको छ ।

यद्यपि, आज बिहिबारका लागि एमालेको माधवकुमार नेपाल पक्षले बैठक आह्वान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP