शुक्रबार , भाद्र १२, २०८३

कोरोना महामारीका कारण गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप कडाइका साथ लैजान प्रमुख जिल्ला अधिकारीहरुले निर्देशन दिएका छन् ।

आज बैठक बसेर उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउँदै प्रजिअहरुले पहिले भन्दा थप कडाइ गर्ने र महामारी बढ्दै गएमा लकडाउनसमेत गर्न सकिने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सभा,सम्मेलन,धर्ना,जुलुस,गोष्ठी, र्याली,पूजा पाठ,हेल्थ क्लब,पार्टी,भोजभतेरजस्ता गतिविधि बन्द गर्ने,स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने, अनुगमनलाई कडाइका साथ लैजाने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP