मंगलबार , अषोज २७, २०८३

गृहमन्त्री बालकृष्ण खाँणले देशभर संचालनमा रहँदै आएका तुइन हटाउन निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले देशभर तुइन भएका स्थानमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

शुक्रबार महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा नेपाली युवा नदीमा खसेर बेपत्ता भएका थिए । त्यसपछि तुइन हटाउने विषयमा गृह मन्त्रीको यस्तो निर्देशन आएको हो ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल ,मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP