शनिबार , जेठ ३२, २०८२

नेपाली काँग्रेसमा क्रियाशील सदस्यको विवाद समाधान गर्न मापदण्ड बनाइने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच यस्तो सहमति बनेको हो ।

बारा, सर्लाही, धनुषा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी ६ जिल्लाको क्रियाशील विवाद ५ दिनभित्र सहमति निकाल्ने गरी नेताहरुले छलफल गरेका थिए । काँग्रेसभित्र अन्य पार्टीबाट आएका सदस्यताबारे विवाद छ ।

बारा र सप्तरीको जिल्लाभरी, धनुषाको क्षेत्र नम्बर ४, सर्लाहीको २ का अलावा रसुवा र सिन्धुपाल्चोकको विभिन्न पालिका र वडाहरुमा विवाद छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवादले काँग्रेसको महाधिवेशनका लागि हुने वडास्तरीय अधिवेशन अन्यौलमा छ । यसले महाधिवेशन भर्दौमा हुने सम्भावना लगभग टरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP