मंगलबार , बैसाख २९, २०८३

साउन १२, बुटवल । छाडा छोडिएका घरपालुवा जनावरहरुको संरक्षण गर्ने संस्था आइकोनिक युथ फर एनिमललाई अहिले आर्थिक संकटले सताउन  थालेको छ ।

मानवीय धर्म र सामाजिक दाइत्व बोध गरेर बुटवल र आसपासका युवाहरुको सक्रिएतामा खोलिएको थियो। उक्त संस्था पूर्ण रुपमा आर्थिक दान र सहयोग बाट चलेको यसका संस्थापकहरु बताउछन । संस्थाका सह-संस्थापक राजन गौडेलका अनुसार ” संस्थाले उसले पाएको आर्थिक सहयोगबाट नै पशु चौपायाहरुको औसधि उपचार, खाना लगाएतको व्यवस्थापन गर्दै आइरहेको छ । ”

गौडेलका अनुसार “अहिले संस्थालाई दाताहरुको कमि हुन थालेको छ । “त्यसले गर्दा विभिन्न कार्यक्रमहरुको योजना हुदा हुदै पनि कार्यक्रमहरु हुन सकिराखेका छैनन् ।” उनले मान्कारी व्यक्तिहरुलाई मानवीय सेवामा आफुहरुलाई सक्दो सहयोग गर्न समेत अपिल गरेका छन् ।

संस्थालाई सहयोग गर्न चाहने मनानुभावहरुले आफुलाई सिधै संम्पर्क गरेर सहयोग गर्न सक्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP