इजरायलको मागबमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरिएको छ।
वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर सबै हजारै जनाका लागि आवेदन खुलाएको हो।
हेर्नुहोस्, आज (मंगलबार) को गोरखापत्रमा प्रकाशित विज्ञापन :

साउन १२, २०७८, मंगलबार