सोमबार , अषोज २६, २०८३

 देशभर थप ३ हजार ४२१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २४० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जनामा र ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना संक्रमण मुक्त भएका छन्।

यस्तै, थप २५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। देशभर संक्रमणका कारण ९ हजार ७३८ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP