सोमबार , अषोज २६, २०८३

सबिन बराल-डार्विन /  सिड्निको बरुडमा बिगत सात बर्षदेखी सन्चालनमा रहेको एडभान्स कलेजले ‘इनरवेष्ट लोकल बिजनेश अर्वाड ‘ प्राप्त गरेको छ । एज केयर र डिस्याबिलिटिको भोकेसनल कोर्षको अध्यापन गराइदै आएको उक्त कलेज नेपाली ब्यबसायीद्व्य किशोरराज अर्याल र ईश्वर दाहालद्वारा सन्चालन हुँदै आएको छ ।

हालै सिड्निमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछी नेपाल न्यूजसँग कुरा गर्दै कलेजका प्रमुख कार्यकारी निर्देशक किशोर राज अर्यालले अवार्डले हामीलाई यो ब्यवसायबाट उपलब्ध गराइदै आएको सेवालाई अझ प्रभावकारी बनाउदै लैजान हौसला मिलेको र थप जिम्मेवारि आएको महसुस भएको बाताए ।

ब्यवसायको गुणस्तरीय सेवा र सुबिधाको आधारमा स्थानीय सरकारी निकायद्वारा यस्ता अवार्ड प्रदान गरिन्छ ।

@nepalnewsaustralia

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP