बिहिबार , चैत्र २७, २०८१

डार्बिन । अस्ट्रेलियाको टप इन्ड डार्बिनमा मे २९ शनिवार नेपाल फेष्टिभल २०२१ सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा यो फेस्टिभल भएको थियो ।

एन आर एन ए उपाध्यक्ष एवं राज्य संयोजक हेम पुनका अनुसार महोत्सबमा भच्र्युल नेपाल टुर, फोटो बुथ, नेपाल हाउस र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको थियो । महोत्सबमा करिब १० हजार जना सहभागी भएका थिए ।

कार्यक्रममा स्थानिय कलाकारहरुले गायन, नृत्य र पूर्व मेची देखि महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि प्रस्तुत गरेका थिए ।

राज्यका बहुसाँस्कृितक मन्त्री केट वार्डेन, नेपाली दुतावास क्यानबेराकी कार्यवाहक राजदुत दु्रपदा सापकोटा, संघिय साम्सद लुक गोस्लिङ, बहुसास्कृतिक समुदायका पदाधिकारीहरू, डार्बिन सहरका काउन्सिलरहरू लगाएत बिभिन्न राज्यहरुमा रहेका एन आर एन ए अभिन्यान्ताहरु कार्यक्रममा सहभागि थिए ।

Photo Credit : Catch Smile 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP