शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलिया मा बसोबास गर्ने नेपालीलाई लक्षित गरी PayRuRemit  ले टेक्नोलोजीमा आधारित Money Transfer सेवा सुरु गरेको छ।नेपालमा  eSewa Money Transfer सँग सहकार्य गरेको यस रेमिट मार्फत पैसा पठाउदा,पैसा प्राप्त गर्ने ब्यक्तिको खातामा तुरुन्तै जम्मा हुने रेमिटका सिइओ बिजय दाहाल बताउनु  हुन्छ। तर पैसा पठाउन भने ग्राहकहरुले स्मार्ट्फोनमा PayRu Remit कोMobileApp डाउनलोड गरी आफ्नो एकाउण्ट बनाउनुपर्नेछ।

Australia मा ASIC तथा AUSTRAC मा दर्ता भइ कानुनी रुपमा सन्चालित PayRu रेमिट नेपालमा सबैभन्दा बढी भुक्तानी सन्जाल भएको इसेवा रेमिट सँग सहकार्य गरी नेपालका सबै बैंक तथा बित्तिय संस्था, इसेवावाले  आठहजार भन्दा बढी एजेन्सी मार्फत भुक्तानी सेवा लिन सकिन्छ।

पे रु बाट कारोबार गर्नु भएको एक नेपाली संग पुराखबर टीमले PayRu को विश्वसनीयता र सेवाको बारे प्रश्न गर्दा अस्ट्रेलियाको डार्विन  निवाशी कल्पना पाण्डे भन्नु हुन्छ, निकै सजिलो भयो, मुख्यतय exchange rate राम्रो छ र नेपालमा छिटो भुक्तानी हुन्छ। app बाट काम हुने भएकोले पनि पूर्ण रुपले Secure भएको महसुश गरे।

नेपालमा पैसा पठाउदा भोग्ने कठिनाइको अन्त्य र गैर्हकानुनी रुपमासन्चालित हुन्डी कारोबारलाई निस्तेज पारी ग्राहकहरुलाई सुरक्षित भय रहित भुक्तानीको साथै देशको अर्थतन्त्रमा केहि योग्दान गर्न प्रबिधिको अधिकतम प्रयोगगरी अस्ट्रेलियाबासी नेपालीहरुको रोजाइको ब्रान्ड बन्नुनै PayRu रेमिट्को मुख्य उदेश्य रहेको सन्चालकहरु बत्ताउनुहुन्छ। छोटो समयमा धेरै भन्दा धेरै नेपालीको बिस्वाश जित्न सफल Payru Remit एकपटक सबैले प्रयोग गरि प्रतिक्रिया दिन पनि अनुरोध गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP