आइतबार , जेठ २६, २०८२

सबिन बराल/ डार्विन,

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा मे २९, २०२१ को दिन डार्विन शहरको वाटर फ्रन्ट मा हुन गहिरहेको नेपाल फेस्टिबल २०२१ को प्रमोसनको लागि शनिबार Malak Shopping Center मा एक सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रम साझ ६ बजे देखि ७ सम्म चलेको थियो।

 

उक्त कार्यक्रममा  आर्या एसी, अन्सिका फुयाल, दियाश्री बिनाड़ी, एडवर्ड कोइराला, मायामी श्रेष्ठ र अन्शुना महर्जनले बिभिन्न नेपाली गीतमा आफ्नो नृत्य कला प्रदशन गरेका थिए ।

कार्यक्रम गर्नको लागि स्थानको ब्वस्था गरेकोमा मलक सपिङ्ग सेन्टर लाइ धेरै धेरै धन्यबाद दिदै NRNA-NT उपाध्यक्ष साथै नेपाल फेस्टिभलका इभेन्ट कोडीनेटर भैरब योगीले कार्यक्रम संचालन गर्दै उपस्थीत सबै वर्ग र समुदयका व्यक्ति हरुलाई मे २९ मा हुन गहिरकेको फेस्टिबलमा आफ्नो उपस्थिति जनाउन आग्रह साथै निम्तो दिनु भएको थियो । उपस्थित सबै दर्शकले प्रस्तुतिको तारिफ गरेका थिए भने कार्यक्रम प्रति एकदम सकारात्मक प्रतिक्रिया दिएका थिए।

नर्दन टेरोट्री राज्य सरकार र वाटर फ्रन्टको बिशेष सहयोगमा, AKRON,  Sydney city College of Management र  KBA GLOBAL को  प्रयोजनमा नेपाल फेस्टिभल २०२१ हुन लागेको हो ।

Pic Source: Bhairab Yogi

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP