शनिबार , जेठ २५, २०८२

नेपालमा बढ्दो माहामारीको असरबाट तपाईं हाम्रै आफन्त, छर छिमेक दिन दिनै प्रभावित भैरहेको अवस्थामा सानै भए पनि आर्थिक सहयोग गरौं र कोभिड संग जुध्न हातेमालो गरौं  भन्ने मनसायले रुपन्देही सामाजिक संजाल – अस्ट्रेलियाले  आर्थिक सहयोगको लागि अपिल गरेको छ।

बिभिन्न देशबाट सहयोग रकम नेपाल आइ रहेको यो अवस्थामा नेपालको रुपन्देहीलाइ केन्द्रित बनाइ अस्ट्रेलियाबाट पनि सक्दो सहायोग गर्ने प्रतिबदता सहित यो अभियान सुरु गरिएको रुपन्देही सामाजिक संजाल- अष्ट्रेलियाका अध्यक्ष इश्वर पोख्रेलले पुराखबरलाइ जानकारी दिनु भयो। अहिले पहिलो चरणको संकलित सहयोग रकम रुपन्देही जिल्लामै केन्द्रित रहने पनि जानकारी दिनु भयो।  Rupandehi Social Network Australia (RSNA) को बैंक खातामा सिधै रकम जम्मा गर्न सकिने छ, जसको लागि बैंक खाताको जानकारी यस प्रकार छ।  

Rupandehi Social Network Australia (RSNA)

BSB: 082-360

Account No: 83-324-4966

National Australia Bank (NAB)

बिस्तृत जानकारीको लागि डार्विन शहरमा आशिष घिमिरेलाई सम्पर्क गर्न सकिने छ।  वहाको सम्पर्क नम्बर : ०४५ १५४४२०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP