सोमबार , अषोज २६, २०८३

सिड्नीको पूर्वी सबअर्वमा बासोवार गर्ने एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

मे ५ बुधवार मध्यान्नह पत्रकार सम्मेलन गर्दै प्रिमियर ग्लाडिस बेरेजिक्लिने लामो समयको अन्तर पछि समुदायमा कोरोनाको नयाँ संक्रमण देखिएको जानकारी गराएकी थिईन ।

करिव ५० बर्ष उमेर पुगेका ती पुरुषले मंगलबार कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । अन्तराष्ट्रिय र अन्तरप्रदेश यात्रा नगरेका र होटल क्वारेन्टिन पनि संलग्न नभएका ती पुरुषमा कसरी कोराना भयो भन्ने बरेमा अहिले न्यु साउथ वेल्स हेल्थले अनुसन्धान गरिरहेको छ ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टका अनुसार जनस्वास्थ्य अधिकारीहरुले अहिले कन्ट्रेक ट्रेसिङ गरेर संक्रमणको चक्रलाई पत्ता लगाउन सोधपुछ गरिरहेका छन् । समुदायमा संक्रमणका थप केसहरु हुने भएकोले उक्त क्षेत्रमा परिक्षण तिब्र बनाइएको छ ।

स्वास्थय बिभागले निम्न स्थानमा पुगेकाहरुले तुरुन्तै कोरोना परिक्षण गर्न र आइसोसेसनमा बस्न अनुरोध गरेका छन् ।

Distric Brasserie, Sydney 30/4/21 11am-11.45am
HineSight Optometrist, Sofitel Sydney Wentworth 30/4/21 12pm-1pm
Barbetta, Paddington 30/4/21 1.30pm-2.30pm
Event Cinemas at Bondi Junction Westfield 30/4/21 6pm-8pm
Figo Restaurant, Rushcutters Bay 30/4/21 8.45pm-11pm
Joe’s Barbeques & Heating, Silverwater 1/5/21 1pm –1.45pm
Tucker Barbecues, Silverwater 1/5/21 1pm-1.45pm
Barbeques Galore, Annandale 1/5/21 2pm-3pm
Barbeques Galore, Casula 1/5/21 4pm-5pm
BP 1077 Botany Road, Mascot 1/5/21 4.30pm-5pm
The Meat Store, Bondi Junction 2/5/21 3pm-4pm
The Stadium Club, Moore Park 3/5/21 11.30am-12.30pm
Azure Cafe, Moore Park 3/5/21 12.30pm-1pm
The Royal Sydney Golf Club, Rose Bay 3/5/21 5.30pm-9pm
Rug Cleaning Repairs Hand Rug Wash Sydney, Brookvale 4/5/21 12.30pm-1pm
Alfresco Emporium, Collaroy 4/5/21 1pm-1.30pm
Smith Made, Balgowlah 4/5/21 2.30pm-2.45pm
Chemist Warehouse, Double Bay 4/5/21 3.45pm-4pm
Woolworths, Double Bay 4/5/21 4.05pm-4.15pm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP