शनिबार , बैसाख २०, २०८२

कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ ।

अस्पतालमा उपचाररत धेरै बिरामीलाई अक्सिजन सपोर्टमा उपचार गर्नुपरेको छ भने होम आइसोलेसनमा बसेका पनि कतिपयले घरमै अक्सिजन व्यवस्था गरेका छन् ।

कतिपयले भविष्यमा बिरामी पर्दा अक्सिजन अभाव हुने डरले पनि अक्सिजन सिलिन्डर राख्ने गरेको पनि पाइएको छ ।

त्यसैले पछिल्लो समयमा अक्सिजन उद्योगमै गएर सिलिन्डर खरिद गर्नेमा र खाली सिलिन्डर भर्नेमा अस्पताल मात्र नभई सर्वसाधारण पनि थपिएका छन् । शुक्रबार बालाजुस्थित शंकर अक्सिजन ग्यास उद्योगमा पुग्दा धेरै गाडीहरु लामवद्ध थिए ।

ती गाडी खाली अक्सिजन सिलिन्डर लिएर ग्यास भर्न आएका थिए । त्यस्तै मोटरसाइकल र पैदल हिँडेर आएका सर्वसाधारण पनि हातमा अक्सिजन सिलिन्डर बोकिरहेका देखिन्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु