सोमबार , अषोज २६, २०८३

काठमाडौँ। नागढुंगा सुरुङमार्गभित्र ओभरटेक गरी सवारी चलाउने दुई माइक्रोबसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

सोमबार सुरुङमार्गभित्र ओभरटेक गरेको भन्दै बा.प्र.०१–००६ ख ८८८० र बा.प्र.०१–००७ ख १७९४ नम्बरका माइक्रोबसलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो।

कारबाहीमा पर्ने चालक बलराम सिवाकोटी र बालकृष्ण श्रेष्ठलाई जनही ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

सुरुङमार्गभित्र ओभरटेक गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले निर्धारित गति, लेन अनुशासन तथा अन्य नियमको पूर्ण पालना गर्न चालकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP