शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजीले बढ्दो महँगीको प्रभाव कम गर्न सरकारले कामदारको तलब वृद्धि, मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै कर प्रणालीमा सुधार तथा तलबी सुत्केरी बिदाको अवधि ६ महिना पुर्‍याएको बताएका छन्।

उनले यी सबै व्यवस्था जुलाई १ देखि नै कार्यान्वयनमा आइसकेको जानकारी दिँदै त्यसको प्रत्यक्ष लाभ आम नागरिकले पाउन थालेको बताए।

‘यी सबै परिवर्तनहरू जुलाई १ तारिखदेखि लागू भएका छन्,’ प्रधानमन्त्री अल्बनीजीले भने, ‘यसले दैनिक जीवनयापनको बढ्दो खर्च व्यवस्थापन गर्न र सबैलाई केही राहत पुग्न मद्दत गर्नेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP