शुक्रबार , भाद्र १२, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन् ।

सुनसरीमा सिराहामा साम्प्रदायिक हिंसा बढेपछि उनले आज सामाजिक सद्भावको अपिल गर्दै सम्बोधन गरेका हुन् ।

शाहले सम्बोधन गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै निष्पक्ष र पारदर्शी तरिकाले छानबिन हुने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP