आइतबार , बैसाख ७, २०८२

सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्न राष्ट्रपतिसक्षम सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो सिफारिश गरेको हो ।

प्रदेश प्रमुखहरु शेरचन र पाठकलाई पदमुक्त गर्न मन्त्रिपरिषदको सिफारिश

यसअघि गण्डकीमा अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुखमा शर्मिला पन्त थिए । उनीहरु दुवै जना माओवादी केन्द्र निकट हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP