सोमबार , अषोज २६, २०८३

टुवुम्बा, अष्ट्रेलिया – नेपाली एसोसिएसन अफ टुवुम्बाले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिले टुवुम्बामा रहेका नेपाली समुदायबीच एकता, सहकार्य, संस्कृति संरक्षण तथा सामुदायिक गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:

– अध्यक्ष: Ajay Bajagain
– सचिव: Anuj Bhandari
– कोषाध्यक्ष: Samjhana Adhikari

सदस्यहरू:

– Shyam Pandey
– Deewan Ghimire
– Sujana Rai Bhat
– Sudeep Baniya
– Bishal Bhandari

एसोसिएसनले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै, सम्पूर्ण नेपाली समुदायलाई नयाँ नेतृत्वलाई साथ, सहयोग र हौसला प्रदान गर्दै टुवुम्बाको नेपाली समुदायलाई अझ सशक्त, सक्रिय र प्रेरणादायी बनाउन एकजुट हुन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP