मंगलबार , असार २, २०८३

फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्।

अमेरिकाको मियामी रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको साउदीले दोस्रो हाफमा कुनै गोल गर्न सकने।

खेलको ४१ औँ मिनेटमा साउदीका लागि अद्दुलेलाह अल अमिरीले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए।

तर दोस्रो हाफको ८० औँ मिनेटमा उरुग्वेले गोल गर्दै खेललाई बराबरीमा ल्यायो। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरे।

त्यसपछि दुवै टोलीले अर्को गोल गर्न नसक्दा खेल १–१को बराबरीमै रोकिएको हो। यो खेलबाट दुवै टोलीले समान १ अंक जोडेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि


TOP