सोमबार , अषोज २६, २०८३

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र त्यहाँका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। उनीहरूबीच क्रस बोर्डर कनेक्टिभिटी तथा आवागमनलाई थप सुदृढ बनाउने, सीमापार आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापनमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।

गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचन रास्वपाको विजयको लागि बधाई दिँदै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ।

दुवै पक्षले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मिलेर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका त्यहाँको गृहमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP