बुधबार , साउन ६, २०८३

प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल सुरु हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज १ बजे बस्ने सोह्रौं बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजूव र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा छलफल सुरु हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल

नेपाली कला, संस्कृति र संगीतको उत्सव: डार्विनमा नेपाल फेष्टिभल आज


TOP