सोमबार , अषोज २६, २०८३

काठमाडौं । केही समय यता प्रधानमन्त्री बालेन शाहले सार्वजनिक समारोहमा सम्बोधन गरेका छैनन् ।

उनले प्रधानमन्त्री बनेपछि संसद् बैठकमा एकपटक पनि सम्बोधन गरेको छैन । आज गणतन्त्र दिवसका दिनसमेत उनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् ।

प्राय उनले आफ्ना अभिव्यक्ति सामाजिक सञ्जालबाटै अभिव्यक्त गर्ने गरेका छन् ।

यसैबीच उनले शुक्रबार साँझ एउटा पोस्ट राखेका छन् । जहाँ उनले लेखेका छन्, ‘ढुक्क हुनस् ।’ आजै संघीय संसद्को संयुक्त बैठकमा बजेट पनि पेश भएको थियो । उनले सबै बजेट कार्यान्वयनमा जानेमा ढुक्क रहन अनुरोध गरेका समर्थकहरुले प्रतिक्रिया दीएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP