मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपालका लागि Armenia को अवैतनिक वाणिज्य दूतावास कार्यालयको आज काठमाडौंमा उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा नेपालका लागि अर्मेनियाका गैरआवासीय राजदूत Vahagn Afyan ले नेपाल–अर्मेनिया सम्बन्ध अझ मजबुत बन्दै गएको उल्लेख गर्दै यसले दुवै देश र जनताबीच आपसी सहकार्य तथा लाभका क्षेत्र विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, नेपालका लागि अर्मेनियाका अवैतनिक राजदूत Er. Kiran Malla ले नेपाल र अर्मेनियाबीच पर्यटन, जलविद्युत, व्यापार तथा अन्य विभिन्न क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको बताउनुभयो।

कार्यक्रममा विभिन्न देशका नेपालका लागि अवैतनिक वाणिज्य दूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP