सोमबार , अषोज २६, २०८३

नेपालमा इन्धनको मूल्य समायोजन गरिएको छ । नेपाल आयल निगम ले आज राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

नयाँ व्यवस्था अनुसार, खाना पकाउने एलपी ग्यासको मूल्य बढाइएको छ । अब पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ भने आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ कायम गरिएको छ । यसअघि पूरा सिलिण्डर २ हजार १० रुपैयाँ र आधा सिलिण्डर १ हजार ५ रुपैयाँमा उपलब्ध थियो ।

यता, पेट्रोलियम पदार्थतर्फ भने उपभोक्तालाई केही राहत दिइएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । यससँगै काठमाडौं मा पेट्रोलको मूल्य २१७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मट्टितेल र डिजेलको मूल्य पनि घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP