मंगलबार , बैसाख २९, २०८३

प्रतितिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ निर्वाचित भएकी छन्।

उनी निकटतम प्रतिस्पर्धीसँग २४०९६ मतान्तरले विजयी भएकी हुन्। ३९१२८ मत प्राप्त गरेकी उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीलाई हराएकी हुन् । त्रिपाठीले १५०३२ मत प्राप्त गरेका छन्।

त्यस्तै धादिङ–१ बाट ८ पटक चुनाव लडेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १४७०७ मत प्राप्त गरेर तेस्रो भएका छन् । नेपाली कांग्रेसका कृष्ण रिजालले १००८० मत प्राप्त गर्दै चौथो भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP