शुक्रबार , भाद्र १२, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबै नेपाली महिलालाई शुभकामना व्यक्त गरेका छन्।

शाहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्की, आफ्नी आमा र श्रीमतीको तस्बिर साझा गर्दै महिलाको सम्मान, समानता र सशक्तीकरण नै समुन्नत समाज निर्माणको आधार भएको बताएका छन्। उनले लेखेका छन्

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥’

शाहले नारीलाई जननी, अभिभावक र साथीको रूपमा व्याख्या गर्दै समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण हुने र समुन्नत समाज निर्माणका लागि महिलाको सम्मान, समान अवसर र सशक्तीकरण आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP