सोमबार , अषोज २६, २०८३

काठमाडौँ — Chelsea World Schoolको आयोजनामा १२औँ चेल्सी अन्तर–विद्यालय शिक्षक फुटसल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका शिक्षक टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

रोमाञ्चक प्रतिस्पर्धापछि New Zenith School च्याम्पियन बन्न सफल भएको छ भने Valley View School उपविजेतामा सीमित भएको छ। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए।

कार्यक्रम संयोजक Rajan Neupane ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी विद्यालय, शिक्षक खेलाडी, आयोजक समिति, रेफ्री तथा समर्थकहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले यस्ता प्रतियोगिताले शिक्षकहरूबीच आपसी सद्भाव, सहकार्य र खेल भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार आगामी वर्षहरूमा अझ भव्य र व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP