मंगलबार , बैसाख २९, २०८३

Darwin: Bureau of Meteorology (BoM) ले Top End क्षेत्रमा Severe Weather Warning जारी गरेको छ। Monsoon trough भित्र Tropical Low 16U विकसित हुँदै गएको र यसले heavy rainfall, strong winds र flash flooding ल्याउन सक्ने चेतावनी दिएको छ।

BoM का अनुसार Tropical Low 16U Saturday morning Western Top End क्षेत्रमा बन्ने अनुमान छ र यो system north तर्फ Darwin नजिक सर्ने सम्भावना रहेको छ।

Heavy Rainfall को सम्भावना

Bureau Manager of Hazard Preparedness and Response Shenagh Gamble का अनुसार Tropical Low 16U का कारण 100–200 mm rainfall हुनसक्छ।
उनले 6 hours मा 30–70 mm सम्मको short but intense rainfall हुने सम्भावना पनि रहेको बताइन्।

Most at-risk areas

High risk मा रहेका क्षेत्रहरू:

  • Darwin

  • Tiwi Islands

  • Coburg Peninsula

यसका साथै Palmerston, Batchelor, Adelaide River, Dundee Beach, Minjilang, Wurrumiyanga, Nauiyu, Milikapiti र Pirlangimpi पनि जोखिममा छन्।

Flood Warning for Rivers

System Top End पार गर्ने क्रममा rivers rapidly rise हुनसक्ने चेतावनी दिइएको छ।
Flood risk भएका river systems:

  • Moyle River

  • Katherine River

  • Daly River (above Douglas River & Lower Daly River)

  • Finniss River

  • Adelaide River

  • Mary River

  • Wildman River

  • South Alligator River

  • East Alligator River

  • Waterhouse River

  • Tiwi Islands

Cyclone बन्ने सम्भावना

BoM ले Tropical Low 16U tropical cyclone मा develop हुने सम्भावना zero नभएको बताए पनि, यो Northern Territory भित्र cyclone नबन्ने सम्भावना बढी रहेको जनाएको छ।
System Sunday वा early next week मा Timor Sea तर्फ westwards move हुने अनुमान गरिएको छ।

Emergency Services को अपिल

NT Fire and Emergency Services का Deputy Chief Officer Adam White ले residents लाई emergency kit prepare गर्न, तर panic buying नगर्न आग्रह गरेका छन्।

यदि घरमा damage भयो वा trees down भएमा NTES 132 500 मा सम्पर्क गर्न आग्रह गरिएको छ।

Safety Advice

  • Flood भएको road मा drive नगर्नुहोस्

  • Unnecessary travel avoid गर्नुहोस्

  • Weather warnings र updates नियमित follow गर्नुहोस्

  • SecureNTBureau of Meteorology का सूचनामा ध्यान दिनुहोस्

Saturday बाट Top End क्षेत्रमा flooding सम्भावना रहेको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP