मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत रूपमा गगन थापाको नेतृत्वमा १ सय ६६ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

पुस २७ गते देखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ६६ सदस्यीय कार्यसमिति घोषणा गरेको हो ।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुँदा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (आदिवासी–जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी), कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र)बाट चयन भएका छन् ।

कांग्रेसमा कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय समितिले मनोनीत गर्ने व्यवस्था छ। ३४ जना केन्द्रीय सदस्य मनाेनीत गर्ने व्यवस्था छ।

 

यस्तो छ केन्द्रीय समितिको सूचीः VIA NEPALKHABAR

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP