मंगलबार , अषोज २७, २०८३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले कुलमान घिसिङलाई आफ्नो घर फर्किन आग्रह गरेका छन् । नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउने पनि बताएका छन् ।

‘प्रिय कुलमानजी सद्भावका साथ तपाईलाई अनुरोध छ आफ्नो घर फर्कनुहोस ।आत्मकेन्द्रीत अहंकार त्यागेर प्रतिबध्दतामा खडा भए तपाईलाई प्रधानमन्त्री नेपाली कम्युनिष्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ,’- उनले भने ।

नेपाली कम्युनिष्ट पार्टी संघीयता, समानुपातिक, समावेशिता एवं धर्मनिरपेक्षता र गणतन्त्रको पिता रहेको पनि उनले स्मरण गराएका छन् । आफ्ना पिता अलिक बुढा भए भनेर मितबालाई असली पिता ठानिहाल्न नहुने भन्दै नेता कुलमानलाई आग्रह गरेका छन्, ‘आफ्नो घरको रंग पुरानो भयो भनेर छिमेकि कहाँ शरण लिन कुदीहाल्नुपनि हुदैन । पक्कै महसुश गर्नुभो होला ।’

@RN

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP