शनिबार , भाद्र १३, २०८३

मिलेर आउन दवाब दिँदै हामी नेपाली संस्थाका संस्थापक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई मिटिङ भइरहेको घरमा थुनिदिएका छन् । बालेन र रविबीच मिटिङ चलिरहेको अवस्थामा गेटमा तालाबन्दी गरेर उनीहरुलाई मिल्नको लागि दवाब दिएको सुदनले बताए ।

‘हाम्रो दुई जना नेताहरु भित्र हुनुहुन्छ । जबसम्म दुई जना नेताहरु मिल्नुहुँदैन, तबसम्म यो गेट खोलिँदैन । ताला लगाएर राख्दिराखेका छौं । हाम्रो मेयरसाब र रवि लामिछाने । हामी चाहिँ गार्ड, मिलेमात्रै ठीक छ, नमिले सबै जनालाई थुन्दिएको,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP