मंगलबार , अषोज २७, २०८३

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि काठमाडौंका मेयर बालेन शाहलाई भेटेका छन् । संसदीय राजनीतिमा आउनेगरि बालेनले हिजोबाट एकाएक सक्रियता बढाएपछि बाबुरामले पनि आज बालनेसँग कुपण्डोलमा रहेको वैकल्पिक शक्तिहरुको लागि इपिसेन्टर बनेको कुमार बेनको घरमा पुगेर भेट गरेका हुन् । मिडियाकर्मीहरुबाट घेरिएका बाबुरामले नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्ने कुरा राखेको प्रतिक्रिया दिए ।

उनले भने,‘मैले विगत लामो समयदेखि भन्दै आएको कुरा नयाँ र वैकल्पिक शक्ति बनाएर जानुपर्छ भन्ने कुरा मैले भन्दै आएकै कुरा हो, मैले बालेनजीसँग त्यही कुरा राखेँ, नयाँ र वैकल्पिक शक्ति बनाउन तपाईंले समन्वय गर्नुस् भनेको छु ।’ बाबुरामसँगको भेटअघि बालेनले रवि लामिछाने, कुलमान घिसिङ, सुनिल शर्मा, ज्ञानेन्द्र शाही, सुधन गुरुङलगायतसँग भेट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP