मंगलबार , अषोज २७, २०८३

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्तामा केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खोलेको छन् । हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पनि ओली बयान दिन जाँचबुझ आयोग जानुपर्ने भनेर बोलेको कुरा पनि बस्नेतले उल्लेख गरेका छन् ।

उनले अहिले एमालेको महाधिवेशन भाँड्नेगरि आतंक फैलाउने र सहभागिता घटाउने षड्यन्त्र भइरहेको पनि दाबी गरेका छन् । महाधिवेशनमा चुनाव भएमा सकेसम्म हराउने र नसकेसम्म ओलीको भोट घटाउने विरोधीहरुको चाला रहेको बस्नेतको भनाई छ । उनले एमालेले सबैखाले षड्यन्त्र चिर्न सफल हुने दाबी गरेका छन् । उनले अध्यक्ष ओलीलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनैपनि चाल कदापी सफल नहुने ठोकुवा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP