मंगलबार , अषोज २७, २०८३

सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद सम्वाद भएको छ । सम्वादको लागि एमाले नेताहरु महासचिव शंकर पोखरेलको नेतृत्वमा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका हुन् ।

संवादमा एमालेबाट महासचिव पोखरेलसहित उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी छन् भने सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन् ।

प्रधानमन्त्री कार्कीले एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नेगरि पहल लिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP