सोमबार , अषोज २६, २०८३

Darwin, तत्पर रहनुस्! Oasis Education – Darwin प्रस्तुत Swar – Live in Darwin भोलि 28 नोभेम्बर, Discovery Darwin मा भव्य रूपमा हुँदैछ।

Swar एक contemporary Nepali indie/alternative/pop-rock band हो, जसले आधुनिक संगीत शैलीसँगै भावनात्मक, मन छुने गीतहरू प्रस्तुत गर्छ। 2021 मा स्थापना भएको यो ब्यान्ड मानव सम्बन्ध, लालसा, संघर्ष, र आत्म-अन्वेषणका कथालाई आधुनिक साउन्डमार्फत श्रोतासम्म पुर्‍याइरहेको छ।

यस भव्य रातलाई अझ रंगीन बनाउन Darwin को गर्व — Kachila trio band, साथै स्थानीय Nepali talents Krish & Pratik आधिकारिक supporting act को रूपमा मञ्चमा प्रस्तुत हुँदैछन्।
Kachila को energetic vibe र Krish & Pratik को youthful stage presence ले Swar को रातलाई झनै विशेष बनाउनेछ।

Purakhabar मार्फत Darwin का सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा —
आउनुहोस्, आफ्नै प्रतिभालाई साथ दिऔँ, उत्साह बढाऔँ, र यो ऐतिहासिक सांगीतिक रातका साक्षी बनौँ!

📍 Date: 28th November
📍 Venue: Discovery Darwin
🔥 A Night of Music, Energy & Nepali Talent Under One Roof!

यस कार्यक्रमलाई सम्भव बनाउन योगदान दिने सबै sponsors र supporters लाई Chawasai events and Purakhabar परिवारको तर्फबाट हार्दिक धन्यवाद।
तपाईंहरूको सहयोग नै समुदायको सहकार्य र सांस्कृतिक उत्थानको प्रेरणा हो।

Darwin, Let’s unite, celebrate, and create an unforgettable musical night together!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP