सोमबार , अषोज २६, २०८३

📍 काठमाडौं | पुराखबर समाचार डेस्क
🌅 सूर्योदय: ६:२४ बजे | 🌇 सूर्यास्त: ५:१३ बजे


🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहयोगीहरूको समर्थन सहजै पाइनेछ। विद्यार्थीहरू पढाइभन्दा खेलकुदमा बढी रमाउनेछन्। सामाजिक कार्यक्रममा सक्रियता बढ्नेछ।
शुभ रंग: सेतो | शुभ अंक: ४


🟢 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सकारात्मक सोचका साथ अघि बढ्दा सफलता प्राप्त हुनेछ। नाम, दाम र इनाम कमाउने अवसर मिल्नेछ। कार्य दोहोर्याउनुपर्ने समय हुन सक्छ।
शुभ रंग: केशरी | शुभ अंक: १


👬 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धैर्य र पराक्रम बढ्नेछ। रोकिएका योजना अघि बढ्नेछन्। आर्थिक क्षेत्रमा स्थायित्व आउनेछ।
शुभ रंग: हल्का निलो | शुभ अंक: २


🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यक्तिगत काम योजनाबद्ध रूपमा गर्नुहोस्। रमाइलो यात्राको सम्भावना छ, तर अध्ययनमा अपेक्षित नतिजा नआउला।
शुभ रंग: हरियो | शुभ अंक: २


🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला र साहित्यमा निखार आउनेछ। जीवनसाथीको साथले मनोबल बढ्नेछ। नयाँ काम सुरु गर्न सकिनेछ।
शुभ रंग: पहेँलो | शुभ अंक: ३


🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यमा दौडधुप रहला। अवसर भए पनि प्रयोग गर्न कठिनाइ हुन सक्छ। राजनीतिक कार्यमा समय शुभ रहला। स्वास्थ्यमा ध्यान दिनुहोस्।
शुभ रंग: पहेँलो | शुभ अंक: ४


⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले डर हटाउनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। दीर्घकालीन लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ।
शुभ रंग: निलो | शुभ अंक: ५


🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
युवाहरूमाझ करियरमा प्रगतिको संकेत। व्यापारमा पिताको सहयोग मिल्नेछ। मानसिक शान्ति र सकारात्मक ऊर्जा बढ्नेछ।
शुभ रंग: रातो | शुभ अंक: ४


🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यस्थलमा प्रतिष्ठा बढ्नेछ। धार्मिक अध्ययनमा रुचि बढ्नेछ। रोकिएका काम बन्ने र नयाँ जिम्मेवारी थपिनेछ।
शुभ रंग: निलो | शुभ अंक: ७


🏺 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक वा राजनीतिक सम्मान प्राप्त हुनेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। सहकारीबाट शुभ समाचार मिल्नेछ।
शुभ रंग: सुन्तला | शुभ अंक: ७


💧 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेम सम्बन्ध सुमधुर रहला। कलात्मक प्रतिभा फुल्नेछ। व्यापारमा आर्थिक लाभका नयाँ बाटो खुल्नेछन्।
शुभ रंग: खैरो | शुभ अंक: २


🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कानुनी विषयमा पक्ष बलियो रहनेछ। वित्तीय संस्थाबाट लाभ पाउने सम्भावना छ।
शुभ रंग: बैजनी | शुभ अंक: ३


👉 स्मरणीय नोट:
आज शुक्रवार, लक्ष्मीको दिन मानिन्छ। धार्मिक कार्य वा दानपुण्यमा सहभागिता शुभ रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP