बुधबार , असार १७, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रधानमन्त्री नबन्ने बताएका छन् । उनले आफूनिकट नेताहरुसँग यस्तो ब्रिफिङ गरेका हुन् । एमालेका नेता आनन्द पोखरेलका अनुसार ओलीले अब आफू प्रधानमन्त्री नबन्ने र बरु संसद् पुनर्स्थापना गरेर सांसद नरहेको व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्न चाहेको बताए थिए ।

‘केपी ओलीले म प्रधानमन्त्री हुन्न भनिसक्नुभयो । संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री हुन्न । जेन–जीका माग पूरा गर्ने र गैर सदस्य (सांसद नहरेको व्यक्ति) पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गरेर अहिलेका आवश्यकता र मुद्दालाई सम्बोधन गरेर अगाडि जानुपर्छ भनेर स्पष्ट दृष्टिकोण राखिसक्नु भएको छ,’– एमाले नेता पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP