शनिबार , भाद्र १३, २०८३

पूर्वमन्त्रीद्वय रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत दर्जनौं नेताहरु एमालेमा फर्किएका छन् । उनीहरुलाई राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

एमालेले आज एक कार्यक्रम गरेर ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा गरेको छ । घर फर्क अभियान अब निरन्तर चल्ने बताइएको छ । एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत १० कम्युनिष्ट घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेसँग झाँक्री, श्रेष्ठलगायतका नेताहरु एमालेमै फर्किएका हुन् ।

२०७९ भदौमा एमाले विभाजन गर्न महत्वपूर्ण भूमिका खेलेकी झाँक्री फेरि सोही पार्टीमा फर्किएकी हुन् । झाँक्रीसँगै तत्कालीन एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान, विष्णु विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, बबी चाम्लिङलगायत एमालेमा फर्किका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP