शनिबार , भाद्र १३, २०८३

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् ।(सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक कार्की काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको पुष्टि गरे ।

३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुबेर खापुङ आगामी कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनी अवकाश जानुअघि नै आईजीपी नियुक्ति गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP