मंगलबार , अषोज २७, २०८३

मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)को संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं आउँदै गरेकी प्रदेश प्रमुख भण्डारीले बाटोमै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । उनले मुख्यमन्त्री यादवलाई सिन्धुली बर्दिबासको पानस होटलमा शपथ खुवाएकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनलले राजीनामा दिएपछि मधेशको मुख्यमन्त्री पद रिक्त थियो । प्रदेशसभामा ठूलो दलको हैसियतमा भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP